Disable Preloader

NPCN: NCLEX Merit Based Scholarship Appointment

Mock Test Appointment Calendar

प्यारा विध्यार्थिहरु,
नेपालको सवैभन्दा पूरानो NCLEX तयारि केन्द्र, NCLEX Preparation Center Nepal (NPCN) को २०औं वार्षिकोत्सवमाको अवशरमा NPCN ले शुरु गरेको NCLEX Merit Based Scholarship Challenge प्रतियोगितमा तपाईहरुलाई हार्दिक स्वागत छ । प्रतियोगितामा सहभागिताका लागि कृपया तलको क्यालेण्डरबाट आफूलाई उपयुक्त हुने मिति, समय, र तपाईलाई पायक पर्ने हाम्रो अफिशहरुको ठेगाना छान्नुहोला र आफ्नो appointment book गर्नुहोला । याद गर्नुस तपाईले जुन लोकेसन छनौट गर्नुहुन्छ सोहि लोकेसनमा नै तपाईले छानेको मिति र समयमा तपाई उपस्थित भई प्रतियोगितामा सहभागी बन्नु पर्ने छ । प्रतियोगितामा 50% ल्याउने विध्यार्थिहरुले 50% नै NCLEX को लागि scholarship पाउने छन् । सहभागी मात्र भएको आधारमा पनि उनिहरुले 25% scholarship पाउने छन् ।
हाम्रो अफिशको लोकेसनहरु :
Head Office Chabahil A.C. Complex (Opposite to Medicare Hospital). Tel: 01-4595498, +9779851280239
Bansbari Branch (Opposite to Nepal Nursing Council). Tel: 01-5910765
Chitwan Branch (Chaubiskothi, Hospital Road. Next to National City Hospital). Tel: 056-510498
Dhangadhi Branch (Rato Pul, Near Navajeevan Hospital). Tel: 091-590862